सलमान खानको ‘सिकन्दर’ ओपनिङ : शीर्ष ५ को सूचीमा पनि अटाएन

यो फिल्म यसअघि धेरै ओपनिङ गर्ने सलमानका शीर्ष ५ को सूचीमा पनि अटाएन । अहिलेसम्म सलमानको धेरै ओपनिङ गर्ने फिल्ममा सन् २०२३ को ‘टाइगर ३’ छ, जसको ओपनिङ ४३ करोड भारु रह्यो । ‘सिकन्दर’ले पहिलो दिन विश्वब्यापी ५४ करोड कमाइ गरेको जनाइएको छ ।

Prev Article
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
Next Article
समाजवादी मोर्चाको प्रदर्शन भव्य र सभ्य भएको भन्दै प्रधनमन्त्रीले दिए धन्यवाद

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video