Ratopati
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर
2081-12-17
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र
हेटौँडा । शुक्रवार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारबाहीको माग
2081-12-17
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (सोमबार) अपराह्न ४ : ३० बजेका लागि बोलाएको सर्वदलीय बैठक भोलि मङ्गलवार बिहान बस्ने भएको छ । भोलि मङ्गलवार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठक अघि प्रदेशसभामा प्रतिनिधित्व
2081-12-17
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हालको समय पन्छीहरूमा बर्डफ्लू र सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कुखुरा तथा
2081-12-17
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आन्तरिक लोकतान्त्रिक अभ्यासमा सकारात्मक फट्को मारेको छ । माओवादीको महत्त्वपूर्ण जनवर्गीय संगठन अनेरास्ववियु(क्रान्तिकारी) र प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व छनोट प्रक्रियासम्म आइपुग्दा प्रतिस्पर्धात्मक निर्वाचन विधिमा फट्को मारेको हो ।
2081-12-17
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली काँग्रेस– नेकपा एमालेहरू सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै लिङ्देनले चैत १५ गते
2081-12-17
काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब
काठमाडौँ । काठमाडौँ उपत्यका पाँच स्थानको वायु खराब भएको छ । वातावरण विभागका अनुसार शंखपार्क, रत्नपार्क, भैंसैपाटी, खुमालल्टार र भक्तपुर क्षेत्रको वायु खराब भएको हो । विभागका अनुसार आज दिउँसो १ः ३७ बजे यी क्षेत्रको
2081-12-17
रास्वपा सांसद झाको प्रश्न: कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कर्मचारी कुनै मन्त्रीप्रति नभई देशप्रति इमानदार हुनुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएकोबारे संसद्मा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल इमानदार
2081-12-17
राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा लिङ्देनले गणतन्त्रमा पुगेपछि मुलुक कस्तो अवस्थामा
2081-12-17
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित गरेको छ ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक पारित भएको जानकारी गराए ।
2081-12-17
दुई पार्टीद्वारा तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग
काठमाडौँ । प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र
2081-12-17
प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
पत्रकार, लेखक र कूटनीतिज्ञ समेत
2081-12-17
कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
मुम्बई । हास्य कलाकार कपिल शर्मा आफ्नो फिल्म 'किस किस को प्यार करु' पार्ट २ लिएर फर्कँदै छन्। आज ईदको विशेष अवसरमा कपिल शर्माले आफ्नो आधिकारिक इन्स्टाग्राममा 'किस किस को प्यार करु २' को पहिलो
2081-12-17
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
सुर्खेत । बिहान ९ बजेबाट सुरु भएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको मतदान जारी छ । दिउँसो पौने २ बजेसम्म १७४० मत खसेको सहायक निर्वाचन अधिकृत जगत ढकालले जानकारी दिए । ४ हजार ३ सय
2081-12-17
युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज सम्झौता र नेटो सदस्यताको सम्बन्धमा युक्रेनप्रति आफ्नो मनसाय फेरि व्यक्त गरेका छन् । यदि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्झौताबाट पछि हट्ने प्रयास गरे भने उनले ठुलो समस्याको
2081-12-17
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा धारणा राखे । धारणा राख्ने क्रममा केसीले निर्मल निवासमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले
2081-12-17
सांसद राणा पक्राउ परेको सदनमा जानकारी
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको जानकारी प्रतिनिधिसभा बैठकमा गराएका छन् । आजको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् ।
2081-12-17
राप्रपा नेताहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण भातृ संगठनले तीनकुने घटनामा राज्यले दमन गरेको भन्दै आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।
झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेताहरू लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहा
2081-12-17
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक
2081-12-17
भूकम्प पीडित म्यानमारलाई नेपाल सरकारले सहयोग गर्ने
काठमाडौँ । भूकम्पको पिडामा रहेको म्यानमार सरकारलाई नेपालले राहत सहयोग गर्ने भएको छ । यसका लागि परराष्ट्र मन्त्रालय समन्वय गरिरहेको हो ।
शुक्रबार ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पुर्याएको छ । त्यहाँको सरकारलाई
2081-12-17
आणविक सम्झौताबारे ट्रम्पको धम्की, यसो भन्छन् खामेनेई
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरेमा बम विस्फोट गराउने धम्की दिएका छन् । ट्रम्पले इरानमाथि द्वितीय अतिरिक्त महसुल लगाउने धम्की पनि दिएका छन् । आइतबार एनबीसी न्यूजसँगको
2081-12-17
प्याब्सनको तीन वर्षे कार्ययोजना : गुणस्तरीय शिक्षामा जोडदेखि विदेश पलायन रोक्न सरकारसँग सहकार्यसम्म
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को नयाँ कार्यसमितिले तीन वर्षे कार्ययोजना अघि सारेको छ । यही फागुन २६ र २७ गते १६ औँ महाधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमितिले आफ्नो कार्ययोजना सार्वजनिक
2081-12-17
‘अहिले विपक्षीले हल्ला गरे भन्ने सत्ता पक्षीय माननीयहरू विगत सम्झनुस्’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोरप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा विपक्षीले होहल्ला गरे भनेर भन्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा
2081-12-17
महाकुम्भकी भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ
नयाँ दिल्ली । भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो । दिल्ली उच्च अदालतले
2081-12-17
तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग बनाउन राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्य तथ्य बाहिर
2081-12-17
क्रिकेट सङ्घले निःशुल्क टिकट मागेर हैरान पारेको भन्दै घरेलु मैदान परिवर्तन गर्ने सनराइजर्स हैदराबादको चेतावनी
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदान परिवर्तन गर्ने चेतावनी दिएको छ । सनराइजर्स हैदराबादको ब्यवस्थापन पक्षले हैदराबाद क्रिकेट एसोसिएसनमाथि गम्भीर आरोप लगाउँदै आफ्नो घरेलु मैदान परिवर्तन गर्ने चेतावनी दिएको
2081-12-17
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा
2081-12-17
विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ
काठमाडौँ । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ।
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बिचमा रहनु अस्वस्थकर मानिन्छ।
2081-12-17
‘क्रूर घटनामा सान्त्वना दिन नसक्ने राजा किन चाहियो ?’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले गत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सहानुभूतिसमेत जनाउन नसक्ने राजा किन फर्काउन पर्यो भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै
2081-12-17
‘लफंगाहरूलाई जनताको घर जलाउन पठाएर ज्ञानेन्द्रले सम्झौता भंग गरे’
काठमाडौँ । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर सम्झौता भंग गरेकाले अब राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले
2081-12-17